रातो पाण्डा चित्र कथा (कमिक) श्रृङ्खला: प्रकोप जोखिम न्यूनिकरण

Red Panda Comic Series: Disaster Risk Reduction (in Nepali) अमेरिकी दुतावास काठमाण्डौं र नेपालस्थित अमेरिकी सहयोग नियोगको प्रकोप जोखिम न्यूनिकरण कार्यालयले सन् २०१३ मा खासगरी भुकम्पिय जोखिमलाई ध्यानमा राखेर प्रकोप जोखिम न्यूनिकरण सम्वन्धि यी ४-पृष्ठका चित्र कथाहरू सार्वजनिकरण गरेका थिए। नेपाली समाजको हरेक उमेर समुदायलाई ध्यानमा राखेर हजारौंका सङ्ख्यामा यी चित्र कथाहरू वितरण गरिएका थिए। […]

रातो पाण्डा चित्र कथा (कमिक) श्रृङ्खला: प्रकोप जोखिम न्यूनिकरण Read More »