Guidance material

पुस्तिका: पुरातात्विक महत्वका भवनहरूको मर्मतसंभारमा भुकम्पीय सुरक्षा अभिवृध्दिका उपायहरू

write2amod
December 31, 2015
पुस्तिका: पुरातात्विक महत्वका भवनहरूको मर्मतसंभारमा भुकम्पीय सुरक्षा अभिवृध्दिका उपायहरू
 
यो पुस्तिकाले पुरातात्विक महत्वका भवनहरूको मर्मतसंभारमा भुकम्पीय सुरक्षा अभिवृध्दिका उपायहरू कसरी गर्न सकिन्छ भन्ने कुराको मार्ग निर्देशन गर्दछ। पुस्तिकाले भुकम्प तथा अन्य प्राकृतिक प्रकोपबाट साँस्कृतिक धरोहरहरू जोगाउन संरक्षणविद् तथा साँस्कृतिक समुदायहरूलाई मर्मतसंभारका जुक्तिहरू पनि दिन्छन्। नेपालमा वैशाख १२, २०७२ मा गएको ७.८ माग्निटूडको भुकम्पले ९ हजार भन्दा बढि मानविय क्षति गर्नुका साथै २३ हजार भन्दा बढिलाई घाइते बनाएको छ। भुकम्पले काठमाण्डौं र भुकम्प ग्रस्त ग्रामिण इलाकाका ५ सय पचास भन्दा बढि पुरातात्विक तथा साँस्कृतिक महत्वका धरोहरहरू क्षतिग्रस्त भएका वा भत्किएका छन्। यस प्रकारको प्रकोपको अवस्थामा र भविष्यमा आउनसक्ने प्रकोप तथा भुकम्पिय जोखिम न्यूनिकरणको सिलसिलामा यो पुस्तिका संरक्षणविद् तथा साँस्कृतिक समुदायहरूको जोखिम न्यूनिकरणमा तत्परता बढाउन उपयोगी हुनसक्ने देखिन्छ। यो पुस्तिका नेपालीमा छ। 
 

Booklet: Guidelines for incorporating earthquake safety measures in repair and maintenance of buildings with historical/archaeologically importance

This booklet provides guidelines for incorporating earthquake safety measures in repair and maintenance of buildings with historical and archaeological importance. It also offers repair and maintenance tips to help conservationists and cultural communities prepare the sites for earthquakes and other natural hazards. On April 25, 2015, an earthquake with a magnitude of over 7.8M killed more than 9,000 people, injured more than 23,000 and damaged or destroyed more than 550 historical and cultural monuments in Kathmandu Valley and affected rural districts. In light of this disaster, and with future earthquake risks, this booklet may be used to increase preparedness of conservationists and cultural communities and the sites they protect. The booklet is in Nepali.

Source: National Society for Earthquake Technology-Nepal (NSET)

पुस्तिका: पुरातात्विक महत्वका भवनहरूको मर्मतसंभारमा भुकम्पीय सुरक्षा अभिवृध्दिका उपायहरू
http://www.nset.org.np/nset2012/index.php/publication/publicationdetail/pubfileid-81/pubid-1/type-Recent

Are you sure you want to delete this "resource"?
This item will be deleted immediately. You cannot undo this action.
Scroll to Top