रातो पाण्डा चित्र कथा (कमिक) श्रृङ्खला: प्रकोप जोखिम न्यूनिकरण
Red Panda Comic Series: Disaster Risk Reduction (in Nepali)
अमेरिकी दुतावास काठमाण्डौं र नेपालस्थित अमेरिकी सहयोग नियोगको प्रकोप जोखिम न्यूनिकरण कार्यालयले सन् २०१३ मा खासगरी भुकम्पिय जोखिमलाई ध्यानमा राखेर प्रकोप जोखिम न्यूनिकरण सम्वन्धि यी ४-पृष्ठका चित्र कथाहरू सार्वजनिकरण गरेका थिए। नेपाली समाजको हरेक उमेर समुदायलाई ध्यानमा राखेर हजारौंका सङ्ख्यामा यी चित्र कथाहरू वितरण गरिएका थिए। यी चित्र कथाहरूले पूर्वतयारी तथा प्रकोपको समयमा आफूले के के गर्नु उचित हुन्छ भन्ने कुरा उल्लेख गर्दछ। यसका साथै यी चित्र कथाहरूले प्रकोपको समयमा के के हुनसक्छन् भन्ने कुरा उल्लेख गर्दे घरायसी पूर्वतयारीका जुक्तिहरू पनि दिन्छन्। नेपालमा वैशाख १२, २०७२ मा गएको ७.८ माग्निटूडको भुकम्पले ९ हजार भन्दा बढि मानविय क्षति गर्नुका साथै २३ हजार भन्दा बढिलाई घाइते बनाएको छ। यस प्रकारको प्रकोपको अवस्थामा र भविष्यमा आउनसक्ने प्रकोप तथा भुकम्पिय जोखिम न्यूनिकरणको सिलसिलामा यी चित्र कथाहरू वालवालिका तथा परिवारहरूको जोखिम न्यूनिकरणमा तत्परता बढाउन आकर्षक तरिकाले उपयोग गर्न सकिने देखिन्छ। यी चित्र कथाहरू नेपालीमा छन्।
The U.S. Embassy Kathmandu and USAID’s Disaster Risk Reduction offices in Nepal published this series of 4-page comic books for disaster risk reduction in 2013 focused on earthquakes. Thousands of sets of these comic books were distributed in Nepali communities targeting readers of all ages. These stories tell how to prepare in advance and what you need to do in time of disaster. It also explains what to expect when an earthquake strikes and offers tips to help households prepare. On April 25, 2015, an earthquake with a magnitude of over 7.8M killed more than 9,000 people and injured more than 23,000 in Nepal. In light of this disaster, and with future earthquake risks, these comic books may be used to increase preparedness of children and families in an engaging way. All comic books are in Nepali.
- Complementary Red Panda Video Series Public Services Annoucements: रातो पाण्डा सार्वजनिक हितका सन्देशहरूको श्रृङ्खला: प्रकोप जोखिम न्यूनिकरण
Produced by: Incessant Rain Animation Studios for the U.S. Embassy Kathmandu
Illustration by: Ashish Lama
Source: U.S. Embassy Kathmandu and USAID’s Disaster Risk Reduction offices in Nepal